Kathmandu Press

धरानमा १० दिन कडा निषेधाज्ञा

सुनसरी, भदौ २ : कोरोना भाइरस समुदाय स्तरमा नै फैलिरहेको पाइएको भन्दै सुनसरीको धरानमामा १० दिन निषेधाज्ञा हुने भएको छ।समुदाय स्तरमा कोरना विस्ता...
धरानमा १० दिन कडा निषेधाज्ञा

सुनसरी, भदौ २ : कोरोना भाइरस समुदाय स्तरमा नै फैलिरहेको पाइएको भन्दै सुनसरीको धरानमामा १० दिन निषेधाज्ञा हुने भएको छ।

समुदाय स्तरमा कोरना विस्ता रोक्न यही भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सुनसरीले निर्णय गरेको हो।

Hardik ivf

धरानका क्रियाशील राजनीतिक दलहरूले कोरोना संक्रमित र मृत्युदरको संख्या उच्च भएको भन्दै लकडाउन गर्न डिसिसिएमसीसमक्ष ज्ञापन पत्र बुझाएका थिए। विज्ञहरूले पनि कडा निषेधाज्ञाको आवश्यकता औंल्याएका थिए।

निषेधाज्ञामा औषधि पसल र दुग्धजन्य पदार्थ बिक्रीवितरण पसल नखोलीकन मात्र गर्न दिने जनाइएको छ।

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्