Kathmandu Press

तीन वर्षपछि नेफ्टा अवार्ड हुँदै

काठमाडौं, असार ३० : तीन वर्षदेखि रोकिएको नेपाल फिल्म टेक्निसियन असोसिएसन (नेफ्टा) अवार्ड हुने भएको छ। यसको तयारी भइरहेको नेफ्टाका अध्यक्ष पुष्कर लामाल....

तीन वर्षपछि नेफ्टा अवार्ड हुँदै

काठमाडौं, असार ३० : तीन वर्षदेखि रोकिएको नेपाल फिल्म टेक्निसियन असोसिएसन (नेफ्टा) अवार्ड हुने भएको छ। यसको तयारी भइरहेको नेफ्टाका अध्यक्ष पुष्कर लामाले बताए।

केही प्राविधिक गडबडीका कारण अवार्ड वितरण गर्न नसकिएको उनको भनाइ थियो। केही समय रोकिएको भएपनि यस वर्ष दशै र तिहारबीचमा दशौैँ नेफ्टा अवार्ड गरिने उनले बताए।

Hardik ivf

दशैं नेफ्टा अवार्ड पनि विदेशमै गर्ने उनले बताए। यस अघि नवौं नेफ्टा अवार्र्ड २०१६ मा दुबईमा भएको थियो।

चलचित्र प्राविधिक छाता संगठनले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड वितरण समारोह आयोजना गरिसकेको छ।
 

प्रकाशित मिति: १४:५० बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्