Kathmandu Press

खोलामा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

खोलामा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

कञ्चनपुर, साउन ३२ : भीमदत्त नगरपालिका-१ बाराकुण्डा बस्ने हिरा सिहं कुँवरको छोरा ४ वर्षीय प्रिन्स कुँवरको सोही ठाउँस्थित रौटेला खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ।

डुबेर अशक्त भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १८:११ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्