Kathmandu Press

पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

बागलुङ, साउन २९ : बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहीन भएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला परेका...
पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

बागलुङ, साउन २९ : बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहीन भएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला परेका छन्। 

बिहीबारदेखि परिवारको सम्पर्कमा नरहेका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्