माछापोखरीमा डुबेर एकजनाको मृत्यु
मोरङ, साउन २४ : मोरङमा पोखरीमा डुुबेर एकजनाको मृत्यु भएको छ।सुनवर्षी नगरपालिका-९ बस्ने ४५ वर्षीय पतला सहनीको सोही ठाउँस्थित माछा पोखरीमा नुहाउने क्रममा...
मोरङ, साउन २४ : मोरङमा पोखरीमा डुुबेर एकजनाको मृत्यु भएको छ।
सुनवर्षी नगरपालिका-९ बस्ने ४५ वर्षीय पतला सहनीको सोही ठाउँस्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:३८ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












