प्रतिनिधिसभामा सरकारको वार्षिक प्रतिवेदन पेस
काठमाडौं, साउन १५ : प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको...
काठमाडौं, साउन १५ : प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६÷७७’ पेस गरिएको छ।
आज (शुक्रबार) प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष ती प्रतिवेदन पेस गरेका हो।
प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिनको १ बजे बस्नेछ ।
प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











