Kathmandu Press

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४४ हजार संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४४ हजार २३० संक्रमित थपिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४४ हजार संक्रमित थपिए

नयाँदिल्ली, साउन १५ : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४४ हजार २३० संक्रमित थपिएका छन् ।

उक्त अवधिमा पाँच सय ५५ जनाको मृत्यु भएको छ । अहिले भारतमा चार लाख पाँच हजार १५५ जना सक्रिय संक्रमित छन् ।

Hardik ivf

भारतमा हालसम तीन करोड १५ लाख ७२ हजार ३४४ जनामा संक्रमण देखिएको छ । निको हुनेको दर ९७ दशमलव ३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतले आफ्ना नौ करोड ९८ लाख ९० हजार नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिएको छ ।

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, साउन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्