Kathmandu Press

थप ३६६५ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा १४२४२ जनाको कोरोना परिक्षण गरिएको थियो । 
थप ३६६५ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

काठमाडौं, साउन १४ : नेपालमा थप ३६६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा १४२४२ जनाको कोरोना परिक्षण गरिएको थियो । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै, १३७३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्