अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प
काठमाडौं, साउन १४ : अमेरिकाको आलास्कामा ८.२ रेक्टर स्केलको भुकम्प गएको छ ।स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे बताइएको छ। सामुद्रिक क्षेत्रमा...
काठमाडौं, साउन १४ : अमेरिकाको आलास्कामा ८.२ रेक्टर स्केलको भुकम्प गएको छ ।
स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे बताइएको छ। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।
भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












