Kathmandu Press

आज योजना आयोगका उपाध्यक्षले सपथ लिँदै

काठमाडाैं, साउन १४ : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।सरकारले आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त...
आज योजना आयोगका उपाध्यक्षले सपथ लिँदै

काठमाडाैं, साउन १४ : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्षले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

सरकारले आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ। डा. पौडेल अर्थविद् हुन्।

उपाध्यक्ष डा.पौडेलसँगै आयोगका सदस्यहरुको आज बिहान ९ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्