Kathmandu Press

उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउनमा १३ : बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ९४,...
उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउनमा १३ : बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना छन् । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ । 

 

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्