रुखबाट लडेर एकजनाको मृत्यु
तनहुँ, साउन १२ : तनहुँमा रुखबाट लडेर मृत्यु एकजनाको मृत्यु भएको छ।नगरपालिका-६ रम्घा मादीबेंसी बस्ने १६ वर्षीय अरुण परियारको सोही ठाउँस्थित कटहरको रुखबाट...
तनहुँ, साउन १२ : तनहुँमा रुखबाट लडेर मृत्यु एकजनाको मृत्यु भएको छ।
व्यास नगरपालिका-६ रम्घा मादीबेंसी बस्ने १६ वर्षीय अरुण परियारको सोही ठाउँस्थित कटहरको रुखबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तनहुँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












