धादिङ र भोजपुरमा एक-एकजना मृत फेला
काठमाडौं, साउन ११ : धादिङ र भोजपुरमा एक-एकजना मृत अवस्थामा मृत फेला परेका छन्।धादिङको गजुरी गाउँपालिका–८ किरानचोक बस्ने २२ वर्षीया सम्झना रोक्का आफ्नै...
काठमाडौं, साउन ११ : धादिङ र भोजपुरमा एक-एकजना मृत अवस्थामा मृत फेला परेका छन्।
धादिङको गजुरी गाउँपालिका–८ किरानचोक बस्ने २२ वर्षीया सम्झना रोक्का आफ्नै घरदेखि करिब २ सय मिटर टाढा जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छन्।
साउन १ गतेदेखि आफ्नै घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
त्यस्तै भोजपुरको षडानन्द नगरपालिका–११ तालपोखरी बस्ने ६९ वर्षीया पूर्ण माया विक आफ्नै घरदेखि करिब ५० मिटर टाढा बाटोको डिलमुनि आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:०० बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

