Kathmandu Press

रुखको हाँगाले लागेर मृत्यु 

धनकुटा, साउन ११ : धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्क बस्ने ५७ वर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर आइतबार दिउँसो मृत्यु भएको छ। आफ्नै बारीमा...
रुखको हाँगाले लागेर मृत्यु 
Hardik ivf

धनकुटा, साउन ११ : धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्क बस्ने ५७ वर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर आइतबार दिउँसो मृत्यु भएको छ। 

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला गुरुङले रुख काट्ने क्रममा रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी उनको धरान घोपा हुँदै सैनिक अस्पताल इटहरीमा थप उपचारका क्रममा मृत्यु भएको हो। 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्