प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुुझ्न कांग्रेस नेता पौडेल खुमलटारमा
काठमाडौं, साउन ११ : कांग्रेस नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।लामो...
काठमाडौं, साउन ११ : कांग्रेस नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
लामो समयदेखि पार्किन्सन्स भन्ने राेगबाट पीडित दाहाललाई भेट्न उनी आज (आज) बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन्।
केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए ।
प्रकाशित मिति: १३:०५ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











