Kathmandu Press

थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्य

पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।
थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्य

काठमाडौं, साउन १० : पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३८३७ जनामा गरिएको परिक्षणमा उक्त संख्यालाई संक्रमण पुष्टि भएको हो । 

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा २०५० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्