Kathmandu Press

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, साउन १० : दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ।लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, साउन १० : दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ।

लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो। मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। 
 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्