Kathmandu Press

प्रतिनिधिसभामा दुईवटा प्रतिवेदन पेस

प्रतिनिधिसभामा दुईवटा प्रतिवेदन पेस

काठमाडौं, साउन ८ : आजको प्रधिनिधिसभा बैठकमा दुुईवटा प्रतिवेदन पेस गरिएका छन्। 

एउटा प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्को प्रतिवेदन राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले पेस गरेका हुन्।

Hardik ivf

प्रधानमन्त्री देउवाले ‘महालेखा परीक्षको ५७औं वार्षिक प्रतिवेदन २०७७’ पेस गरे भने श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७८’ पेस गरिन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिने कार्यसूची थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मंगललबार दिनको १ बजे बस्नेछ।

प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्