उपत्यकामा थपिए ६९७ जना कोरोना संक्रमित

काठमाडौं, साउन ६ : काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना १४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:५३ बजे, बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











