Kathmandu Press

थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु 

काठमाडौं, साउन ४ : पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।७८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६४२ जना र ३८३१...
थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु 

काठमाडौं, साउन ४ : पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६४२ जना र ३८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा १२५८ कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्