Kathmandu Press

सांसद लिङ्देन तटस्थ बस्ने

काठमाडौं, साउन ३ : पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दैछ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।...
सांसद लिङ्देन तटस्थ बस्ने

काठमाडौं, साउन ३ : पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेन मतदानमा सहभागी नहुने बताएका छन्।

पार्टीको नेताहरूसँग छलफल गरेरै मतदानमा सहभागी नहुने निष्कर्ष निकालिएको उनको भनाइ छ।

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्