चट्याङ लागेर कैलालीमा एककाे मृत्यु
कैलाली, साउन २ : धनगढी उपमहानगरपालिका-१९ खेदागाउँ बस्ने ५५ वर्षीय पुजा चौधरीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ।खेतबाट घरतर्फ फर्किने क्रममा चट्याङ...
कैलाली, साउन २ : धनगढी उपमहानगरपालिका-१९ खेदागाउँ बस्ने ५५ वर्षीय पुजा चौधरीको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ।
खेतबाट घरतर्फ फर्किने क्रममा चट्याङ लागेर गमभीर घाइते भएका उनको फुलवारी स्वास्थ्य चौकी हुँदै थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:५२ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)