Kathmandu Press

उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

काठमाडौं, साउन २ : काठमाडौं उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि...
उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

काठमाडौं, साउन २ : काठमाडौं उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

अहिले काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५४०, भक्तपुरमा ९०८ र ललितपुरमा ९५१ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्