Kathmandu Press

राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

काठमाडौं, साउन १ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज (शुक्रबार) शिष्टाचार बिदाइ भेट गरेका छन्।राष्ट्रपति भवन, शीतल निवासमा...
राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

काठमाडौं, साउन १ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज (शुक्रबार) शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्