उपत्यकामा ६१३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३१ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ३३९, ललितपुरमा १३४...
काठमाडौं, असार ३१ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १७८२ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











