उपत्यकामा थपिए ४२५ जना कोरोना संक्रमित

काठमाडौं, असार ३० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा २९४, ललितपुरमा ६२ र धक्तपुरमा ६९ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:४१ बजे, बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











