किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ
कञ्चनपुर, असार २८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय...कञ्चनपुर, असार २८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय दिनेश राना रहेको प्रहरीले जनाएको छ।
रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका-२ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ आइतबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान बिहीबार, भदौ २७, २०८१
कोशी सरकारमा सहभागी हुँदै कांग्रेस बुधबार, भदौ २६, २०८१
विर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षामंगलबार, भदौ २५, २०८१
निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशनमंगलबार, भदौ २५, २०८१