Kathmandu Press

उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित

काठमाडौं, असार २८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा २८९, ललितपुरमा...
उपत्यकामा थपिए ४३३ जना कोरोना संक्रमित

काठमाडौं, असार २८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा २८९, ललितपुरमा ९० र धक्तपुरमा ५४ जना रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने २३७० जना संक्रमित थपिएका छन् ।   

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्