Kathmandu Press

प्रेमिको मृत्युले सजंय दत्तकी छोरी त्रिशाला शोकमा

काठमाडौं, असार १९ : संजय दत्तकी छोरी त्रिशाला शोखमा छिन्। उनका प्रेमिको मृत्युका कारण उनी शोकमा रहेको भारतीय मिडियाले जनाएको छ।

त्रिशालाले ह....

प्रेमिको मृत्युले सजंय दत्तकी छोरी त्रिशाला शोकमा

काठमाडौं, असार १९ : संजय दत्तकी छोरी त्रिशाला शोखमा छिन्। उनका प्रेमिको मृत्युका कारण उनी शोकमा रहेको भारतीय मिडियाले जनाएको छ।

त्रिशालाले हालै इन्स्टाग्राममार्फत पनि आफनो प्रेमिको मृत्युका कारण शोखमा परेको जानकारी दिइएकी छिन्।

व्यक्तिगत र प्रेम जीवनलाई खासै मिडियामा नल्याउने त्रिशालाले यो दुखको खबर भने आफना फलोअर्ससँग सेयर गरेकी छन्।

उनका इटालियन प्रेमीको जुलाई २ तारेखमा मृत्यु भएको जनाएको छ। तर, उनको नाम खुलाएको छैन।

त्रिशालाको इन्स्टाग्राम पोस्ट।

उनले इन्स्टाग्राममा प्रेमिको फोटोसँगै श्रृंखलाबद्ध पोस्ट गरेकी छन्। त्यसमा उससँगका रोमान्टिक क्षणको समेच चर्चा गरेकी छन्।

त्रिशाली अहिले ३१ वर्षकी भइन्। उनी  आठ वर्षकी छदा आमा ऋचा शर्माको ब्रेन ट्यूमरका कारण मृत्यु भएको थियो।

ऋचा संजय दत्तकी पहिलो पत्नी हुन।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, असार १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्