Kathmandu Press

विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज खोप लगाइयो

बाल्टिमोर, मेरिल्यान्ड, असार २५ ः विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप...
विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज खोप लगाइयो

बाल्टिमोर, मेरिल्यान्ड, असार २५ : विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका १० देशको तथ्याङ्हरु यसप्रकार छन्ः  

चीनमा १ अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६ सय ४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८ सय ५४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ।

बेलायतमा ८ करोड ४ लाख ७२ हजार ५ सय ४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। जर्मनी ७ करोड ९७ लाख २९ हजार २ सय ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। पोल्यान्ड छ करोड ११ लाख ३७ हजार २३९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।

फ्रान्स पाँच करोड ७९  लाख  ४२ हजार ३६५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। टर्कीमा ५ करोड ६४ लाख १६ हजार १७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।

इटालीमा ५ करोड ६० लाख ४७ हजार ९ सय ४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्