Kathmandu Press

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ ।
थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ को मृत्यु

काठमाडौं, असार २४ : पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् ।  साेही अवधिमा २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्