Kathmandu Press

उपत्यकामा थपिए ५४३ जना कोरोना संक्रमित

काठमाडौं, असार २३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरका ६७...
उपत्यकामा थपिए ५४३ जना कोरोना संक्रमित

काठमाडौं, असार २३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरका ६७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्