Kathmandu Press

लमजुङमा ४.२ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, असार २३ : बुधबार दिउँसो लमजुङमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको छ।लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प...
लमजुङमा ४.२ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, असार २३ : बुधबार दिउँसो लमजुङमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको छ।

लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

भूकम्पबाट क्षति भएको विवरण आइनसकेको बताइएको छ। 


 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्