गोरखामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ। गएराति सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा स्थानीय ८६ वर्षका दामोदर...
गोरखाको सिरानचोकमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ।
गएराति सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको मृत्यु भएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् ।
प्रकाशित मिति: ११:०६ बजे, शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











