मेलम्चीमा बाढीको सूचना दिने साइरन
मेलम्ची, असारा १८ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ। साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय...
मेलम्ची, असारा १८ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।
साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ।
बाढीबाट हुने क्षतिबाट स्थानीय बासिन्दालाई जोगाउन साइरन जडान गरिएको नगरपालिकाले जनाएको छ। साइरनले बाढीको पूर्वसूचना दिनेछ।
प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











