Kathmandu Press

उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्।संक्रमितमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित रहेका स्वास्थ्य तथा...
उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ संक्रमित थपिएका छन्।

संक्रमितमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कुल ८ हजार ३ सय ५४ सक्रिय संक्रमित रहेका छन् । 

हाल काठमाडौं जिल्लामा ५ हजार ११, ललितपुरमा १ हजार ९४८ र भक्तपुरमा १ हजार ३९५ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  भने ३३ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्