Kathmandu Press

जंगली हात्तीको आक्रमणमा परी एककाे मृत्यु

उदयपुर, असार १७ पछिल्लो समय ठाउँठाउँमा हात्ती आक्रमण बढ्दो छ।यसैक्रममा हात्ती आक्रमणले उदयपुरमा एकजनाको ज्यान गएको छ। बेलका नगरपालिका–२ रामनगर बस्ने ४० वर्षीय...
जंगली हात्तीको आक्रमणमा परी एककाे मृत्यु

उदयपुर, असार १७ : पछिल्लो समय ठाउँठाउँमा हात्ती आक्रमण बढ्दो छ।

यसैक्रममा हात्ती आक्रमणले उदयपुरमा एकजनाको ज्यान गएको छ।

बेलका नगरपालिका-२ रामनगर बस्ने ४० वर्षीय कमल यादवको जंगली हात्तीको आक्रमणमा परी बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 


 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्