काठमाडौं उपत्यकामा थपिए ५७२ जना कोरोना संक्रमित
काठमाडौं, असार १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७...
काठमाडौं, असार १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ।
प्रकाशित मिति: १६:५२ बजे, बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











