Kathmandu Press

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार बढी

 आइतबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार बढी

काठमाडौं, असार १३ : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३४ जनाको मृत्यु भएको छ । याेसँगै आइतबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्