Kathmandu Press

स्याङ्जामा चट्याङ लागेर मृत्यु 

स्याङ्जा, असार ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका(२ घडेरी बस्ने पूर्णबहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार बिहान मृत्यु भएको छ।आफ्नै...
स्याङ्जामा चट्याङ लागेर मृत्यु 

स्याङ्जा, असार ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका(२ घडेरी बस्ने पूर्णबहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङको चट्याङ लागेर शुक्रबार बिहान मृत्यु भएको छ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा पानीसँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्