Kathmandu Press

कोरोनाको तेस्रो लहर बढेपछि अष्ट्रेलियामा पुनः लकडाउन

सिड्नी, असार ११ : अष्ट्रेलियामा कोरोनाको तेश्रो लहरतीव्र गतिमा बढ्न थालेपछि पुनः लकडाउन गरिएको छ ।लकडाउन अवधिभर अस्ट्रलियन नागरिकलाई विदेश भ्रमणमा रोक लगायएको...
कोरोनाको तेस्रो लहर बढेपछि अष्ट्रेलियामा पुनः लकडाउन

सिड्नी, असार ११ : अष्ट्रेलियामा कोरोनाको तेश्रो लहरतीव्र गतिमा बढ्न थालेपछि पुनः लकडाउन गरिएको छ ।

लकडाउन अवधिभर अस्ट्रलियन नागरिकलाई विदेश भ्रमणमा रोक लगायएको छ। अन्य मुलुकका नागरिकहरुलाई पनि अष्ट्रेलिया भ्रमण गर्न नपाउन बताइएको छ।

लकडाउन अवधिभर सरकारी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्नुपर्ने व्यवस्था मिलाइएको छ भने खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्रीका पसल बिहान १ घण्टा मात्र खोलने बताइएको छ।

अष्ट्रेलियामा दैनिक १ हजारको दरले संक्रमित थपिन थालेको छ। यहाँ अहिलेसम्म संक्रमितको संख्या ६ लाख ५९ हजार बढी पुगेको छ। 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्