संसद विघटनविरुद्ध विपक्षी पाँच दलका भ्रातृ संगठनको प्रदर्शन (फाेटाे फिचर)
काठमाडौं, असार १० : संसद विघटनविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध पाँच दलका विभिन्न भ्रातृ संगठनले आज (बिहीबार) काठमाडौंमा प्रदर्शन गरेका छन् ।प्रदर्शनीमार्गमा ३ बजे...
काठमाडौं, असार १० : संसद विघटनविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध पाँच दलका विभिन्न भ्रातृ संगठनले आज (बिहीबार) काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनीमार्गमा ३ बजे भेला भई प्रदर्शनमा सहभागी भएकाहरूहरुले ‘असंवैधानिक कदम खारेज गर’, ‘प्रतिगमन अब त अति भो : राष्ट्रलाई क्षति भो’, ‘विधिको शासन कायम गर’ लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
भोलि (शुक्रबार) बिहान १० बजे फेरि प्रदर्शन गर्ने तयारी रहेको प्दशृन आयोजकतर्फका एक नेताले बताए। प्रतिनिधिसभा विघटनलाई बदर गरिनुपर्ने माग उनीहरूले राखेका छन्।














प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
