उपत्यकामा थपिए ४७६ कोरोना संक्रमित
काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार...
काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ३१० जना, ललितपुरका ९९ जना र भक्तपुरका ६७ जना छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै देशभर थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
