नागरिक उड्यान प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त
काठमाडौं, असार १३ : नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोख....

काठमाडौं, असार १३ : नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई महानिर्देशक बनाउने निर्णय गरेको हो ।
हवाई क्षेत्रको नियमक निकाय प्राधिकरणको महानिर्देशक खाली भएकाले उनी यसअघि निमित्त महानिर्देशक थिए। यसअघिका महानिर्देशक सञ्जीव गौतम ४ वर्षको कार्याकाल पूरा गरी जेठ १३ गते अवकाश लिएका थिए ।
प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, असार १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
