Kathmandu Press

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

स्याङ्जा, असार ६ : स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ।आइतबार जिल्ला प्रशासन कार्यालय  स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार...
स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

स्याङ्जा, असार ६ : स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय  स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ। 

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ। 

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्