Kathmandu Press

इब्राहिम रइसी इरानका नयाँ राष्ट्रपति निर्वाचित

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएका छन्।
इब्राहिम रइसी इरानका नयाँ राष्ट्रपति निर्वाचित
Hardik ivf

तेहरान, असार ५ : इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएका छन् ।

उनी कन्जरभेटिभ जुडिसियरीका प्रमुख थिए ।

इरानको आन्तरिक मामिला मन्त्रालयले रइसी मुलुकको आठौँ राष्ट्रपति निर्वाचित भएको शनिबार घोषणा गरेको हो ।
 

प्रकाशित मिति: १९:१६ बजे, शनिबार, असार ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्