Kathmandu Press

उदयपुरमा पेस्तोलसहित तीनजना पक्राउ

उदयपुर, असार ३ : प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-३ मोतीगढबाट एक थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सोही ठाउँका ५९ वर्षीय पशुराम चौधरी...
उदयपुरमा पेस्तोलसहित तीनजना पक्राउ
सांकेतिक तस्बिर
Hardik ivf

उदयपुर, असार ३ : प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-३ मोतीगढबाट एक थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका ५९ वर्षीय पशुराम चौधरी र ५० वर्षीया श्यामकुमारी चौधरी तथा सप्तरीको सुरुंगा नगरपालिका-८ का २३ वर्षीय बबि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्