Kathmandu Press

उपत्यकामा थपिए ५४५ जना कोरोना संक्रमित

काठमाडौं, असार २ : काठमाडौं उपत्यकामा  ५४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ गरि उपत्यकामा ५४५...
उपत्यकामा थपिए ५४५ जना कोरोना संक्रमित

काठमाडौं, असार २ : काठमाडौं उपत्यकामा  ५४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

संक्रमितमध्ये काठमाडौंमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ गरि उपत्यकामा ५४५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जनामा कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्