Kathmandu Press

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ को मृत्यु 

देशभर जम्मा १३ हजार २२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हाे ।
थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ को मृत्यु 

काठमाडौं, असार २ : गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण ५२ जनाको मृत्यु भएको छ।

देशभर जम्मा १३ हजार २२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै गत २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ रहेको छ।

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्