सिद्धार्थ राजमार्गको कुभिण्डेमा पहिरो, राजमार्ग अबरुद्ध
काठमाडौं, असार १ : सिद्धार्थ राजमार्गको कुभिण्डेमा पहिरो जाँदा उक्त सडकखण्ड पुर्ण रुपमा अवरोध भएको छ ।अबिरल बर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग...
काठमाडौं, असार १ : सिद्धार्थ राजमार्गको कुभिण्डेमा पहिरो जाँदा उक्त सडकखण्ड पुर्ण रुपमा अवरोध भएको छ ।
अबिरल बर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग स्थित कास्की र स्याङजाको कुभिण्डेमा पहिरो जाँदा उक्त सडकखण्ड पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
आज साँझ करिब ६ बजेतीर फेदिखोला गाउपालिका वडा नं १ कुभिण्डेमा पहिरो जादा सडक अबरुद्ध भएको र डिभिजन र सम्बन्धित निकायसँग समन्वय गरी खुलाउने प्रयास जारी रहेको अधिकारीले बताए ।
प्रकाशित मिति: १९:११ बजे, मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












